स्वास्थ्य

सप्तरीमा आज ५ महिला सहित ८ जना कोरोना संक्रमित थपिए

कञ्चनरुप सप्तरी , पुष २ गते । सप्तरीमा आज ५ महिला सहित ८ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा सप्तकोशी नगरपालिका वडा नम्बर –४ का ४६ वर्षीया महिला र ४२ वर्षीय पुरुष , रुपनी गाउँपालिका वडा नम्बर २ का १७, २१ र ३६ वर्षीया महिला तथा वडा नम्वर ६ का ५६ वर्षीया महिला र ८७ वर्षीय पुरुष तथा बलान विहुल गाउँपालिका वडा नम्बर –४ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page