अन्तराष्ट्रिय स्वास्थ्य

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो ,एक लाखा ४५ हजार १३६ जनाको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबार १ करोड नाघेको छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने दोस्रो मुलुक हो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५ हजार संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार भारतमा ९६ लाखभन्दा बढी संक्रमणमुक्त पनि भइसकेका छन् ।

हालसम्म कोरोना संक्रमणका कारण एक लाखा ४५ हजार एक सय ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page