अन्तराष्ट्रिय समाचार

कोरियामा पानीजहाज निर्माणका लागि लिएको भाषा परीक्षामा ४ हजार बढी पास (सूची सहित)

काठमाडौं । ईपीएस कोरिया शाखाले आज सोमबार भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज १ गतेदेखि कात्तिक ७ गतेसम्म लिइएको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि लिएको भाषा परीक्षामा ४ हजार ९८ जना उत्तीर्ण भएका छन् ।
जसमा ३ हजार ९०१ पुरुष र १९७ जना महिलाले भाषा परीक्षा उत्तिर्ण गरेका छन् । Passers-List-of-EPS-TOPIK1st-Point-System-in-Nepal.pdf – Google Drive

https://drive.google.com/file/d/1hfJVf5V77OVP3s_x00lHzebSNm5JigDG/view

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page