अन्तराष्ट्रिय समाचार

डीभीको रिजल्ट आयो, नतिजा यसरी हेर्न सकिन्छ

काठमाडौं । डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक भएको छ । शनिबार राति नतिजा प्रकाशित भएको हो ।
डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।
नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।
दूतावासले उपलब्ध गराएको dvprogram.state.gov/ESC/ मा गएर नतिजा हेर्न सकिनेछ। दूतावासको आधिकारीक बेवसाइट dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेशन नम्बर डायल गरी नतिजा हेर्न दूतावासले आग्रह गरेको छ।

   

You cannot copy content of this page