मधेस प्रदेश समाचार

पथलैया सडकखण्डमा कारको ठक्करबाट पाटे बाघको मृत्यु

– कारको ठक्करबाट पाटे बाघको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको छ ।
हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page