जीवनशैली

बृद्धअवश्थामा आरामले बाँच्नको लागि केहि सुझाव

बृद्धअवश्थामा आरामले बाँच्नको लागि केहि सुझाव
१) कम बोल्ने बानी गर्नुहोस् ।
२) मनले चाहेको सामान नपाउदा नरिसाउनुहोस् ।
३) आफ्नो धन सम्पत्तिको बारम्बार प्रशंसा नगर्नुहोस् ।
४) छोरी बुहारिको काममा हस्तक्षेप नगर्नुहोस् ।
५) यो आश नगर्नुहोस् कि , घरको हरेक काम मलाई नै सोधेर गरियोस्।
६) खानपिनमा सन्तुष्ट हुनुहोस् , जे आफ्नो अगाडि आउँछ भगवानलाई धन्यवाद भन्नुहोस् ।
७) आफ्नो इच्छा पूरा गराउनलाई प्रयास नगर्नुहोस् ।
८) छोरी बुहारी तथा उनको सन्तानलाई माया र स्नेहको साथ व्यबहार गर्नुहोस् ।
९) बुढेसकालको पीडा लाई कर्मफल सम्झी खुशी(खुशी सहनुहोस ।
१०) तपाईंको घरमा आएका पाहुनालाई कुनै हानी नगर्नुहोस् ।
११) छोरी बुहारिको तितोुबचन सुनेर पनि शान्त हुनुहोस् कुनै जवाफ नफर्काउनुहोस् ।
१२) आफ्नो स्वास्थ्य अनुसार उनिहरुको काममा सहयोग गर्नुहोस् ।
१३) परमुप्रभुलाई अवस्य सम्झिने गर्नुहोस् ।
१४) परमुप्रभुको अनुग्रहले सबैकुरा प्राप्त भएको छ, खाली हात आएको हो र खाली हात जानू छ भन्नेकुरा हेक्का राख्नुहोस ।
१५) आफ्नो पारिवारिक समस्यालाई अरुको अगाडि नराख्नुहोस् ।
१६) प्राकृतिक जिवनशैली अपनाउनुहोस् ।।
लेखक –
सन्तोष कार्की मौसुफ

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page