कञ्चनरुप (सप्तरी) , १९ चैत । कोरोना संक्रमित शून्य रहेको सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहीवार एक युवकमा संक्रमण पुष्टि भए सँगै सप्तरीमा कोरोनाको त्रास सुरु भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा दुई जनाको स्वाब परीक्षण गरिएकोमा राजविराज नगरपालिका वडा नम्बर २ का २१ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयो ।
हाल युवक होम होइसोलेसनमा रहेको निमित्त प्रमुख यादवले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment