कोशी प्रदेश समाज

दमकमा करेन्ट लागि १५ वर्षीया किशोरीको मृत्यु

दमक । दमकमा करेन्ट लागि १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।
शुक्रबार दमक नगरपालिका २ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठको करेन्ट लागि मृत्यु भएको हो ।
दिउँसो ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेन्ट लागि गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page