चितवन । चितवनमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकालको बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।
नवराज शुक्रबार साँझ बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
चितवनमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
१८ बैशाख २०७८, शनिबार १३:०९
287 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
धर्म संस्कृति • समाचार • समाज
अनन्त चतुर्दशीमा सप्तरीका शिवालयमा भक्तजनको घुइँचो
९ आश्विन २०८३, शुक्रबार १५:३७
Recent Posts
- फत्तेपुरबाट ९ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ
- कञ्चनरूप कांग्रेसको नगर सभापतिमा सुरज पोखरेल सर्वसम्मत
- ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर महिलाको मृत्यु
- सर्लाहीको सीमावर्ती क्षेत्रबाट १० किलो ५०० ग्राम गाँजा बरामद
- ट्रकको ठक्करबाट स्कुटर चालक मगरको मृत्यु
- कोशी ब्यारेजमा उच्च जोखिम : ३ लाख १६ हजार क्युसेकभन्दा बढी पानी, ४३ ढोका खुला
- कोशी ब्यारेजमा बढ्दो जलस्तरपछि सप्तरी प्रशासनको निगरानी, सुरक्षित रहन आग्रह










Add Comment