समाचार

प्रदेश २ मा आज ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश २ मा आज (सोमबार) ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३ सय ७४ जना पुरुष र १ सय ९९ जना महिला रहेका छन् ।
सबभन्दा बढी धनुषाका १३७ जना , सप्तरीका ११९ जना, पर्साका ११८ जना, महोत्तरीका ७८ जना, सिरहा ४८ जना, रौतहटका ४२ जना, बाराका २४ जना र सर्लाहरीका ७ जनामा संक्रमण पुष्टि प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page