कञ्चनरुप । सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुरुष रहेका छन् ।
यो सँगै सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
कोरोना संक्रमणबाट अग्नीसाइर कृष्णासवरण गापाका ४५ वर्षीय पुरुषको मृत्यु
२५ जेष्ठ २०७८, मंगलवार १७:५४
249 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय कर्ण पक्राउ
७ आश्विन २०८३, बुधबार २१:४२
Recent Posts
- ट्रकको ठक्करबाट स्कुटर चालक मगरको मृत्यु
- कोशी ब्यारेजमा उच्च जोखिम : ३ लाख १६ हजार क्युसेकभन्दा बढी पानी, ४३ ढोका खुला
- कोशी ब्यारेजमा बढ्दो जलस्तरपछि सप्तरी प्रशासनको निगरानी, सुरक्षित रहन आग्रह
- अनन्त चतुर्दशीमा सप्तरीका शिवालयमा भक्तजनको घुइँचो
- कोशी ब्यारेजमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ३० वटा ढोका खोलिए
- समाजसेवी गोबिन्द कटुवालको निधन
- कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, २१ वटा ढोका खोलिए












Add Comment