समाज

रुखबाट लडेर ४९ वर्षीय तुल बहादुरको मृत्यु

खोटाङ, असार १० गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० पामेमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४९ वर्षीय तुल बहादुर मगर रहेका छन ।
बिहीबार बिहान घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मगरको मृत्यु भएको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page