स्वास्थ्य

नेपालमा आज ३ हजार ३० जना कोरोना सङ्क्रमणमुक्त , २ हजार ५२ जना सङ्क्रमित थपिए

काठमाडौँ । नेपालमा आज ३ हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने आज २ हजार ५२ जना सङ्क्रमित भएका छन् ।
यो सँगै हालसम्म सात लाख १९ हजार ३३६ जना कोरोना मुक्त भएका छन् ।
त्यस्तै कोरोना सङ्क्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ३४ हजार १ सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page