स्वास्थ्य

देशभर आज एकैदिन ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि ,४ जनाको मृत्यु

काठमाडौँ । देशभर आज एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमूनाको पिसिआर परिक्षण गर्दा ९ हजार ५ सय २ र ५ हजार ३ सय ३१ नमूना एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज ६ सय १३ जना संक्रमित निको भएका छन् ।
आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देशभर हाल ४७ हजार ९ सय २९ जना संक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page