स्वास्थ्य

आज १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि , ३ सय २१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा आज १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ३ सय २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
आ ३ जना संक्रमितको मृत्यु भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page