काठमाडौँ । आज नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९४ नमूनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज २३ जना सङ्क्रमणमुक्त भएका छन् ।
आज ९३ हजार ५ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएको जनाइएको छ ।
आज नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि , २३ जना सङ्क्रमणमुक्त
२० बैशाख २०७९, मंगलवार २०:५४
249 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
नाबालिका छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
१५ आश्विन २०८३, बिहीबार २०:२७
Recent Posts
- ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
- सिरहामा ११० किलो ७६० ग्राम गाँजासहित तीन जना पक्राउ
- १५५ किलो ६३५ ग्राम गाँजासहित कार चालक पक्राउ
- रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
- सप्तरीको फत्तेपुरबाट ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ
- नाबालिका छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
- सुनसरीमा सुमो गाडीबाट ५६४ किलो गाँजा बरामद, चालक फरार










Add Comment