स्वास्थ्य

एम.डी. हेल्थ केयर हस्पिटलद्वारा शनिबार ५० प्रतिशत छुटमा स्वास्थ्य शिविर

स्वास्थ्य शिविर ! स्वास्थ्य शिविर !!!!
यहीँ मिति २०७९ साल श्रावण १४ गते शनिवारका दिन यस एम.डी. हेल्थ केयर हस्पिटल प्रालिले आफ्नै अस्पतालमा विराटनगरका विभिन्न अस्पतालहरुको वरिष्ठ तथा अनुभवी डाक्टरहरूद्वारा उपचार दिई रहेको हुनाले सबैले आफ्नो स्वास्थ्य परिक्षण गरी सक्दो लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरु :-

• जेनेरल फिजिसियन
• प्रसुति तथा स्त्रीरोग ( Gynae, obn )
• बाल रोग
• हाडजोर्नी तथा नशा रोग
• सर्जरी
• भिडियो एक्सेरे
साथै यस हस्पिटलद्वारा प्रदान गरिने ल्याब सेवा , भिडियो एक्सेरे सेवा , डिजिटल एक्सेरे सेवा, इसिजी र अन्य सेवाहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
स्थान : एम.डी. हेल्थ केयर हस्पिटल प्रालि
समय : बिहान ९ बजेदेखि
मिति : २०७९ श्रावण १४ गते शनिबार
[ नोट : बिरामीको नाम दर्ता भइरहेकोले बेलैमा सम्पर्क गरि नाम दर्ता गराउनु हुन हार्दिक अनुरोध छ ] धन्यवाद !
सम्पर्क नम्बर : ०३१-५६०२३३, ९८२९७८६८६६

    आयोजक 
    एम.डी. हेल्थ केयर हस्पिटल प्रालि
    कञ्चनरूप -१२, रुपनगर (सप्तरी )

You cannot copy content of this page