कञ्चनरुप । एम.डी. हेल्थ केयर हस्पिटल प्रालिले आफ्नो सेवा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रुपनगरमा सबै किसिमको उपचार सेवा सञ्चालन गर्दै आएको छ। यस अस्पतालमा सबै किसिमको उपचार सेवा पाउन सकिने अस्पतालले जनाएको छ।
अस्पतालबाट २४ सैं घण्टा सेवा लिन सकिने संचालक जाकिर शेखले बताए । आवश्यक पर्ने सबै किसिमको औषधीहरु समेत अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसीबाट उपलब्ध रहेको उनले जानकारी दिए। समयमै समस्याको पहिचान गरी उपचार गरे विभिन्न रोगबाट बच्न सकिने उनले बताए।
विराटनगरका विभिन्न वरिष्ठ तथा अनुभवी डाक्टरहरूद्वारा उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
यस अस्पतालले प्रदान गर्ने सेवाहरु :-
• २४ सैं घण्टा इमर्जेन्सी सेवा
• वरिष्ठ तथा अनुभवी डाक्टरहरूद्वारा ओपिडी सेवा
• फार्मेसी २४ सैं घण्टा खुल्ला
• स्त्रीरोग तथा प्रसुति सम्बन्धि सेवा
• चर्म रोग सम्बन्धि सेवा
• हाडजोर्नी तथा नशा रोग सम्बन्धि सेवा
• बाल रोग सम्बन्धि सेवा
• डाइभेटिज (मधुमेह वा चिनीरोग) जाँच सेवा
• भिडियो एक्सेरे सेवा
• इसिजी २४ सैं घण्टा सेवा
• डिजिटल एक्सेरे सेवा
• २४ सैं घण्टे ल्याब सेवा
सबै किसिमको उपचार सेवा अब हाम्रै कञ्चनरुपको एम.डि. हेल्थ केयर अस्पतालमा














Add Comment