कञ्चनरुप , ४ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना गर्ने तयारी थालिएको छ ।
सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्वन्धित मतगणना स्थलमा प्राप्त भईसकेको छ। सप्तरी निर्वाचन क्षेत्र नं २ मा मतगणनाको लागि सर्वदलीय बैठक शुरु भईसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी क्षेत्र नम्बर २ मा मतगणना गर्न सर्वदलीय बैठक शुरु
४ मंसिर २०७९, आईतवार २३:२१
156 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गर्ने मृतककी कान्छी आमा पक्राउ
९ भाद्र २०८३, मंगलवार २०:२६
Recent Posts
- कोशी ब्यारेजमा बढ्दो जलस्तर, १९ ढोका खोलिए
- बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जना पक्राउ, ९२ लाख बढी नगद बरामद
- कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, १८ ढोका खोलिए
- मृतकको कानबाट सुनको मुन्द्रा चोर्ने दुई जना चितवनबाट पक्राउ
- बेवारिसे अवस्थामा लुकाइराखेको ४१३ किलो गाँजा बरामद
- ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने ४४ वर्षीय पुरुष पक्राउ
- सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गर्ने मृतककी कान्छी आमा पक्राउ










Add Comment