राजनीति

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथपछि आज पदभार ग्रहण गरेका छन ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार पुगेर पदभार गरेका हुन । प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास वैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page