काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
अब प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । सरकारसँग रास्वपाले चारवटा सर्त राखेको थियो । तर सर्त पूरा नहुने भएपछि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।
पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।
















Add Comment