मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
समाचार

सप्तरी जिल्लामा कुनै पनि पर्वको नाममा हात-हतियार प्रदर्शन गर्न नपाउने

कञ्चनरुप, १२ श्रावण । प्रशासनले सप्तरी जिल्लामा कुनै पनि पर्वमा हातहतियार प्रदर्शनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार एक सूचना जारी गर्दै पर्वमा कुनै पनि किसिमको हातहतियार सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाउने जनाएको छ ।
सार्वजनिक रुपमा विभिन्न मेला पर्वको नाममा हात हतियार, धारिलो वस्तहरु लिएर खुल्ला रुपमा हिडडुल नगर्न , धार्मिक मेला र पर्व सभ्य रुपमा सामाजिक सदभाव र धार्मिक सहिष्णुता विग्रने कुनै पनि गतिविधि नगर्न ÷नगराउन हुन अनुरोध छ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनमा उल्लेख छ ।
साथै जो सुकैले कानुन विपरित गतिविधि संलग्न भई शान्ति र सुरक्षामा खलल पुर्‍याउने कार्य गरको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने समेत प्रशासनले सचेत गराएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page