बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
कोशी प्रदेश

लागुऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

झापा, ०८ असोज । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचिपुलबाट लागुऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेची नगरपालिका–१३ चारआली बस्ने ३३ वर्षिय नितेश लिम्बु रहेका छन् ।
सोमबार विहान विशेष सुचनाको आधारमा प्रहरी बिट मेचिपुलबाट खटिएका प्रहरी टोलिले चेकजाँचका क्रममा प्र १–०१–०१६ प ३७११ नम्बरको स्कुटरको डिकिमा लुकाई छिपाई ल्याएको १ ग्राम ६६० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका लिम्बुको वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page