राजनीति

उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण देखिएको छ। उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

यादवको स्वास्थ्य अवस्था सामान्य रहेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। संभवत यादव भोलि डिस्चार्ज हुनेछन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page