धर्म संस्कृति समाज

यस वर्षको भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा शुभ

कञ्चनरुप, २० कार्तिक । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत रहेको छ ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page