बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
कोशी प्रदेश

थ्रेसरमा बेरिएर झापामा एक जनाको मृत्यु

झापा, ५ पुस । थ्रेसरमा बेरिएर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका २ का ५७ वर्षीय नुनुवा टुडु रहेका छन् ।
बुधबार बिहान साढे ७ बजे आफ्नै खेतमा प्रदेश १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको मेशिनमा धान थ्रेसर लगाउने क्रममा अचानक थ्रेसरमा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शवलाई सम्पुर्ण कानुनी प्रकृया पुरा गरि पोष्टमापटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page