जनकपुर ३ माघ । आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।
आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदै
३ माघ २०८०, बुधबार १३:२२
64 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
धर्म संस्कृति • समाचार • समाज
अनन्त चतुर्दशीमा सप्तरीका शिवालयमा भक्तजनको घुइँचो
९ आश्विन २०८३, शुक्रबार १५:३७
Recent Posts
- फत्तेपुरबाट ९ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ
- कञ्चनरूप कांग्रेसको नगर सभापतिमा सुरज पोखरेल सर्वसम्मत
- ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर महिलाको मृत्यु
- सर्लाहीको सीमावर्ती क्षेत्रबाट १० किलो ५०० ग्राम गाँजा बरामद
- ट्रकको ठक्करबाट स्कुटर चालक मगरको मृत्यु
- कोशी ब्यारेजमा उच्च जोखिम : ३ लाख १६ हजार क्युसेकभन्दा बढी पानी, ४३ ढोका खुला
- कोशी ब्यारेजमा बढ्दो जलस्तरपछि सप्तरी प्रशासनको निगरानी, सुरक्षित रहन आग्रह










Add Comment