मधेस प्रदेश समाचार

भोलि मधेश प्रदेशमा सार्वजनिक विदा

सप्तरी । मधेश प्रदेशमा भोलि सार्वजनिक विदा हुने भएको छ। बलिदानी दिवसको अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक विदा दिइएको हो ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइने गरिन्छ।
मधेशको आन्दोलन स्मृति दिवस भन्दै देश संघीयतामा गएपछि मधेश सरकारले माघ ५ गते सार्वजनिक विदा दिदैँ आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page