बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

बिराटनगरमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर ४२ वर्षीया महिलाको मृत्यु 

बिराटनगर, ४ भदौ । मोरङको बिराटनगरमा करेन्ट लागेर ४२ वर्षीया महिलाको मृत्यु भएको छ ।
बिराटनगर महानगरपालिका-१५ जतुवा स्थितमा करेन्ट लागेर स्थानीय ४२ वर्षीया सरिता देवी यादवको मृत्यु भएको हो । 
 हिजो (सोमबार) अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा सरिता देवी सख्त घाइते भएकी थिइन् । घाईते भएकी उनलाई उपचारको लागि गोल्डेन अस्पताल पुर्याउन साथ मृत्यु भएको  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page