झापा, १६ भदौ । झापाको सुरुङगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ।
आइतबार बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन्।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ।
सुरुङगामा काठमाडौँबाट आउँदै गरेको रात्रिबस दुर्घटना
१६ भाद्र २०८१, आईतवार ०९:५१
136 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
कोशी प्रदेश • समाचार • समाज
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
२८ भाद्र २०८३, आईतवार १८:५६
Recent Posts
- इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ
- कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
- सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
- डिल्लीबजारका नापी अधिकृत ९ लाख घुस रकमसहित पक्राउ
- राजविराजमा कृष्ण जन्माष्टमीको दिन सुनको सिक्री चोरी गर्ने एक पक्राउ
- मोटरसाइकलको ठक्करबाट तीन पैदलयात्रीसहित चार जना घाइते
- भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १४० कार्टुन कुखुराका चल्ला बरामद













