झापा, १६ भदौ । झापाको सुरुङगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ।
आइतबार बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन्।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ।
सुरुङगामा काठमाडौँबाट आउँदै गरेको रात्रिबस दुर्घटना
१६ भाद्र २०८१, आईतवार ०९:५१
136 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
कलाकार • मनोरन्जन • संगीत • समाचार
रुपनगरमा प्रथम मिनि महोत्सव २०८३ सुरु, चर्चित कलाकारको प्रस्तुतिले थपिनेछ मनोरञ्जन
२६ आश्विन २०८३, सोमबार १६:३७
अर्थतन्त्र • समाचार
रुपनगरमा खुल्यो सुविधा सम्पन्न ‘नाइस नेपाली रेस्टुरेन्ट’, स्थानीयमा बढ्यो उत्साह
२३ आश्विन २०८३, शुक्रबार १९:४५
Recent Posts
- सप्तरी प्रहरीद्वारा ४४ प्याकेट प्रतिबन्धित पटाका बरामद
- उदयपुरमा ९४० किलोभन्दा बढी गाँजासहित बोलेरो नियन्त्रणमा
- रुपनगरमा प्रथम मिनि महोत्सव २०८३ सुरु, चर्चित कलाकारको प्रस्तुतिले थपिनेछ मनोरञ्जन
- बसको ढोकाबाट खसेर प्यूठानमा १० वर्षीय बालकको मृत्यु
- सोह्र श्राद्ध आज समापन हुँदै, मातामह श्राद्ध आइतबार
- पारिवारिक झगडामा कुटपिट हुँदा ३ महिने शिशुको मृत्यु, चार पक्राउ
- ४ करोड बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी दिपक चन्द्र न्यौपाने पक्राउ










