समाचार

सप्तकोशीमा बेपत्ता एकजना सशस्त्र प्रहरी जवानको शव फेला

कञ्चनरूप, २३ जेठ । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका एकजना सशस्त्र प्रहरी जवानको शव फेला परेको छ । 

सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव सप्तकोशी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

अर्का हराइरहेका प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।

   

You cannot copy content of this page