बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

बिराटनगर :खोलामा खेल्ने क्रममा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

विराटनगर, १२ साउन । मोरङको विराटनगर महानगरपालिका- ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय दीपक पासवानको ४ वर्षीया छोरी आरुषी पासवान रहेकी छिन् । 

आइतबार अपरान्ह  ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको अबस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थिए  । 

घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page