समाचार

नेपाल सरकारद्वारा भोली शनिबार सार्वजनिक विदा दिने निर्णय

काठमाडौं, ९ पुस । नेपाल सरकारले शनिबार सार्वजनिक विदाको दिन सार्वजनिक विदा दिएको छ ।
सरकारले क्रिसमसको अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेपालमा शनिबार सार्वजनिक विदा भने हुँदै आएको छ ।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page