राष्ट्रिय समाचार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार

काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
२०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।
प्रदेशगत रुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।
यसअघि २०६८ मा गरिएको गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page