काठमाडौँ । नेपालमा आज १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ३ सय २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
आ ३ जना संक्रमितको मृत्यु भएको छ ।
आज १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि , ३ सय २१ जना संक्रमणमुक्त
१८ फाल्गुन २०७८, बुधबार २०:४१
380 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गर्ने मृतककी कान्छी आमा पक्राउ
९ भाद्र २०८३, मंगलवार २०:२६
Recent Posts
- बढ्दो क्रममा कोशीको पानी : २२ वटा ढोका खोलियो
- कोशी ब्यारेजमा बढ्दो जलस्तर, १९ ढोका खोलिए
- बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जना पक्राउ, ९२ लाख बढी नगद बरामद
- कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, १८ ढोका खोलिए
- मृतकको कानबाट सुनको मुन्द्रा चोर्ने दुई जना चितवनबाट पक्राउ
- बेवारिसे अवस्थामा लुकाइराखेको ४१३ किलो गाँजा बरामद
- ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने ४४ वर्षीय पुरुष पक्राउ










Add Comment