समाचार

देशभर भोलि आइतबार सार्वजनिक बिदा (बिज्ञप्ति सहित)

सप्तरी । रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार चैत २७ गते रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ ।
रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page