समाचार

सप्तरीमा मंगलबार राति १२ बजेदेखि भारतीय सीमानाकाहरु बन्द हुने

सप्तरी, २६ वैशाख । सप्तरीमा स्थानीय तहको निर्वाचन नजिकिए सँगै भारतीय सीमानाका बन्द हुने भएको छ ।
भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि सप्तरीको सीमानाकाहरु मंगलबार राति १२ बजेदेखि बन्द हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
उनले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष एवं भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सिमा जोडीएका जिल्लाको सम्पुर्ण सिमा नाकाहरु बैशाख ३० गते रातको १२ बजेसम्मका लागि बन्द गरिएको जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page