काठमाडौं, २१ साउन ।
काठमाडौं उपत्यकालाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ।
बिहान ५ बजेर २५ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।
भूकम्पको थप विरण आउन भने बाँकी रहेको छ ।
काठमाडौंलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गयो
२१ श्रावण २०७९, शनिबार ०७:०३
452 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
कोशी प्रदेश • समाचार • समाज
इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ
३ आश्विन २०८३, शनिबार १०:५४
Recent Posts
- धर्मेश्वर अस्पतालमा सुत्केरी दुई महिलाको मृत्यु, छानबिन गर्न प्रशासनको मन्त्रालयलाई पत्र
- सप्तरीको डाक्नेश्वरीमा २० क्विन्टल गाँजा सहित दुई जना पक्राउ
- देवानगञ्ज घटनाः यादवसमूहबीच झडप भएको हो, गोली चलेको होइनः सुनसरी प्रहरी
- कञ्चनरूपमा ३० वटा जंगली हात्तीको आतंक, ३ बिघा धानबाली नष्ट
- इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ
- कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
- सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ









Add Comment