सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
समाचार

इन्जिनियर समाजको अध्यक्षमा साह चयन

राजविराज । मधेसी प्रजातान्त्रिक इन्जिनियर समाजको अध्यक्ष पदमा इ. धर्म नारायण साह चयन भएका छन ।
समाजको शनिवार सम्पन्न साधारण सभाले इ. साहलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै समाजको उपाध्यक्षमा इ. संजय अधिकारी, महासचिवमा उमेश प्रसाद चौधरी, उपमहासचिवमा संजय साह र कोषाध्यक्षमा सुरजप्रकाश लगायतलाई चयन भएका छन्।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page