शुक्रबार, २१ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, २१ कात्तिक २०८३
समाचार

रास्वपाकी सांसद सोबिता गौतम वैवाहिक बन्धनमा बाँधिइन्

कठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । सांसद सोबिताले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।
उनीहरुले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।
सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् ।
उनी कठमाण्डौँ क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page