बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

रंगेलीबाट हरिणको सिंङ र लागूऔषध गाँजा सहित एक महिला पक्राउ

मोरङ, माघ २४ गते । मोरङको रंगेलीबाट हरिणको सिंङ र लागूऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा रंगेली ७ निचामारी टोल बस्ने ५५ वर्षीया सागर देवी यादव रहेकी छन् ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका ७ स्थितबाट मंगलबार दिउँसो यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा वरामद गरेको हो ।
अवैधरुपमा हरिणको सिंङ र गाँजा वरामद भए संगै पक्राउ परेकी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page