राजविराज, १९ माघ । प्रेस चौतारी नेपाल धादिङको एघारौं जिल्ला अधिवेशनले अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा रेख बहादुर गुरुङ र महिला उपाध्यक्षमा सुशीला अर्याल निर्वाचित हुनुभएको छ । सचिवमा अनिल कुमार नेपाली सर्वसम्मत निर्वाचित हुँदा सहसचिवमा बिरमान तामाङ र बिनोद तमु निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा उपेन्द्र अधिकारी चुनिनु भएको छ । सदस्यहरूमा सुदिप अधिकारी, रिता कुमारी सारु , अशोक श्रेष्ठ, शर्मिला शाक्य निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी,तारा रिजाल,श्री हजुर सिल्वाल र नानु कार्की निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा लक्ष्मी भुजेल, रिता कुमारी सारु, सुदिप अधिकारी र बिरमान तामाङ निर्वाचित हुनुभएको छ ।
प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ सर्वसम्मत चयन
१९ माघ २०८१, शनिबार १८:०६
30 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
मधेस प्रदेश • समाचार • समाज
सप्तरीमा करेन्ट लागेर ४० वर्षीय चौधरीको मृत्यु
१५ माघ २०८१, मंगलवार २२:२५
Recent Posts
- समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष चौलागाईंसहित सिङ्गो कमिटी प्रेस चौतारीमा समाहित
- प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ सर्वसम्मत चयन
- प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ सर्वसम्मत चयन
- सप्तरीमा करेन्ट लागेर ४० वर्षीय चौधरीको मृत्यु
- प्रेस चौतारी नेपाल तेह्रथुमको अध्यक्षमा उमेश नेपाली
- मोरङको लेटाङबाट हरिणको मासु सहित १ जना पक्राउ
- प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा चिना थापा