समाचार

सिन्धुपाल्चोकको भौरभकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

सप्तरी । सिन्धुपाल्चोकको भौरभकुण्डमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।
भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए । थप विवरण आउन बाँकी छ ।

   

You cannot copy content of this page