सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बिहानदेखि लागू हुने गरी मूल्य बढाइएको हो ।
निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ ।
पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।



You cannot copy content of this page