Author - KR News Admin

समाचार

राजविराजमा पुस १७ देखि ३० गतेसम्म बृहत पुस्तक मेला, सम्पुर्ण भाषा र साहित्यको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास

बृजमान तामाङ राजविराज १७ पुष । सप्तरी सदरमुकाम राजविराजमा रहेको साहित्यिक संस्था साझा प्रकाशनले बृहत पुस्तक मेलाको आयोजना गरेको छ ।साहित्यकर्मी एवं...

समाचार

पोखरीमा डुबेर २६ महिनाकी बालिकाको मृत्यु

इलाम, पुस १७ गते । इलाम नगरपालिका- १ साखेँजुङ स्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।आइतबार बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको...

समाचार

सप्तरीमा १२ हत्यासहित ८९ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना

राजविराज, १५ पुष । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व आज...

समाचार

सप्तरीमा मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

राजविराज, १५ पुस । सप्तरीमा नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ का लागि संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको शुक्रबार वार्षिक समीक्षा...

मधेस प्रदेश समाचार समाज

सप्तरी प्रहरीद्वारा बालुवा भित्र लुकाई राखेको ८ सय १० किलो गाँजा बरामद

राजविराज, १५ पुष । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । बरामद लागुऔषध गाँजा जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार...

राजनीति

प्रभु साहले बनाए नयाँ पार्टी, १५१ सदस्यीय केन्द्रीय कमिटी (सूचीसहित)

काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् ।काठमाडौं कोटेश्वरको एक होटलमा बिहीबार भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१...

मधेस प्रदेश राजनीति

मधेस प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले सपथ गराउनुहुने

जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले बिहीबार पद तथा गोपनियताको सपथ लिने हुनुभएको छ।७१ वर्षीय न्यौपानेलाई बिहीबार...

समाज

सप्तरीमा आगोमा जलेर ८० वर्षीय बृद्धको मृत्यु, एक जना घाइते

राजविराज, १३ पुस । सप्तरीको बोदे बरसाईन नगरपालिका–४ सिलहटमा गोठमा आगलागी हुँदा ८० वर्षीय बृद्ध मुक्ति राउतको जलेर मृत्यु भएको छ । आगलागीमा परी एक जना...

समाचार

ईप्रका आठराई तेह्रथुमको नव निर्मित प्रहरी कार्यालयको समुद्घाटन

तेह्रथुम, पौष १२ गते । ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ ।कार्यालयको हाता भित्र मंगलवार भएको एक बिशेष...

राजनीति

मन्त्रिपरिषदको निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने

काठमाडौँ । सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ ।सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको...

You cannot copy content of this page