Author - KR News Admin

खेलकुद

सोमपालले पनि टी–१० लिग खेल्ने : मराठा अरेबियन्स टिममा अनुबन्ध

नेपाली क्रिकेट टिमका फास्ट बलर सोमपाल कामी आबुधाबीको टी–१० लिग खेल्ने भएका छन् । आज भएको ड्राफ्टबाट उनलाई गत सिजन विजेता मराठा अरेबियन्सले अनुबन्ध...

जीवनशैली

जाडोमा ‌ओठ फुटेर चर्चर भएको छ ? यी उपायहरु उपनाउन जरुरी हुन्छ

चिसो मौसममा ओठ फुट्ने समस्या आउने गर्दछ । यसबाट बच्नका लागि यी उपायहरु उपनाउन जरुरी हुन्छ । लिपबाम दल्नुस् समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्।...

कोशी प्रदेश समाचार

सुनसरीको कोशी गाउँपालिकाबाट अबैध हातहतियार सहित दुई जना पक्राउ

सुनसरी, पुष, ८ गते । सुनसरीको कोशी गाउँपालिकाबाट अबैध हातहतियार सहित दुई जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले...

स्वास्थ्य

आज ७ सय ४३ जनामा संक्रमण पुष्टि ; ९ सय ५२ जना सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा आज थप ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको स्वास्थ्य तथा...

कोशी प्रदेश समाचार

झापाको बिर्तामोडमा आगो ताप्ने क्रममा आगोले जलेर महिलाको मृत्यु

झापा, पुष ०७ गते । झापाको बिर्तामोडमा आगो ताप्ने क्रममा आगोले जलेर महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ की २५ वर्षीया वनिता...

मोटरसाईकल सहित ४ जना पक्राउ
कोशी प्रदेश समाचार

मोरङबाट चोरी भएको मोटरसाईकल सहित ४ जना पक्राउ

बिराटनगर, पुष ०७ गते । मोरङ प्रहरीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न चार जनालाई पक्राउ गरेको छ ।बिराटनगर महानगरपालिका ४ नोबेल अस्पतालको...

जीवनशैली रोचक खबर

यी २० मध्ये कुनै एक मात्र संकेत देखियो भने सोच्नुहोस्, तपाई चाँडै धनी बन्दै हुनुहुन्छ ?

हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ। विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ। त्यस्ता संकेतमा भविष्यमा हुने...

जीवनशैली रोचक खबर

आफ्नी कुमारी छोरीसँग विवाह गर्ने केटालाई दुई करोड भन्दाबढी रकम दिने घोषणा

काठमाडौं । थाइल्याण्डका एक करोडपतिले आफ्नी कुमारी छोरीसँग विवाह गर्ने केटालाई दुई करोड भन्दाबढी रकम दिने घोषणा गरेका छन्। थाइल्याण्डको दक्षिणी...

समाज

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु

६ पुष । दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९...

राजनीति

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय स्वागतयोग्य : नारायणमान बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई स्वागतगरेका छन । सरकारको सिफारिसमा संसद...

You cannot copy content of this page