समाचार

शिक्षा • समाचार

अचानक जाडो बढेपछि अग्निसाईर कृष्णासवरणका सम्पूर्ण विद्यालयहरु ४ दिनको लागि विदा दिने निर्णय

कञ्चनरुप, १८ पुष । अचानक बढदो शितलहरका कारण जाडो बढेपछि विधालयहरुमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाले सामुदायिक तथा...

समाचार • समाज

धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा अग्निपिडित परिवारलाई राहत वितरण

राजविराज, १७ पुस । धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा बोदेबरसाईन नगरपालिका ४ सिलहटमा आइतबार एक अग्निपीडित परिवारलाई राहात वितरण गरेको छ । स्थानीय सकल देव...

समाचार

राजविराजमा पुस १७ देखि ३० गतेसम्म बृहत पुस्तक मेला, सम्पुर्ण भाषा र साहित्यको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास

बृजमान तामाङ राजविराज १७ पुष । सप्तरी सदरमुकाम राजविराजमा रहेको साहित्यिक संस्था साझा प्रकाशनले बृहत पुस्तक मेलाको आयोजना गरेको छ ।साहित्यकर्मी एवं दहेजमुक्त...

समाचार

पोखरीमा डुबेर २६ महिनाकी बालिकाको मृत्यु

इलाम, पुस १७ गते । इलाम नगरपालिका- १ साखेँजुङ स्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।आइतबार बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर...

समाचार

सप्तरीमा १२ हत्यासहित ८९ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना

राजविराज, १५ पुष । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व आज (शुक्रबार)...

You cannot copy content of this page