राष्ट्रिय समाचार

गृह मन्त्रालयद्वारा सीडीओ र सहायक सीडीओसहित ७० जनाको सरुवा

काठमाडौं । सरकारले शुक्रबार ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले सीडीओ र सहायक सीडीओसहित ७० जनाको काज सरुवा गरेको हो।
गृहले केही जिल्लाका सीडओहरूलाई मन्त्रालयमा तानेको छ भने मन्त्रालयका केही सहसचिव र उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page