आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
मधेस प्रदेश

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

सप्तरी । मधेश प्रदेश सरकारले भोलि प्रदेशभरि बलिदानी दिवस मनाउन सार्वजनिक बिदा दिएको छ ।
मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा जारी गरिएको प्रदेश राजपत्र, २०७९ मा थप गरिएको बिदाहरूमा माघ ५ गते बलिदानी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो । मधेश प्रदेशको ८ वटै जिल्लामा सरकारी कामकाजहरु बन्द रहने जनाएको छ ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त वीर शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइँदै आएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page